धरानमा ट्रामोलसहित ३५ वर्षीय निकेश पक्राउ

  • असोज १४, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरानमा लागूऔषध ट्रामोलसहित एक जना पक्राउ परेका छन्।

सुनसरीको धरान उपमहानगरपालिका–१६ मुस्कानचोकबाट ३५ वर्षीय निकेश तामाङलाई लागूऔषध ट्रामोलसहित प्रहरीले पक्राउ गरेको हो।

म‍गलबार राति करिब १०ः३० बजे अस्थायी प्रहरी पोष्ट जोर सखुवाबाट खटिएको प्रहरी टोलीले पैदल हिँडिरहेका तामाङलाई शंका लागेर चेकजाँच गरेको थियो। त्यस क्रममा उनको साथबाट ट्रामोल–१०० का १०० क्याप्सुल फेला परेको प्रहरीले जनाएको छ।

लागूऔषधसहित नियन्त्रणमा लिइएका तामाङलाई इलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

धरानमा बेवारिसे अवस् ...

धरान/ धरान–१७ को रेल्वे क्षेत्रमा बिरामी अवस्थामा ...

धरानमा एलिट एक्स बाझ ...

धरान/ धरान–१७ स्थित श्री माध्यमिक विद्यालयको प्रा ...

बराहक्षेत्रमा चाडबाड ...

बराहक्षेत्र/ बराहक्षेत्रमा चाडबाड लक्षित गरेर नगर क्षेत ...

आईपीओ जारी गर्ने तया ...

विराटनगर/  विराट एग्रो लिमिटेडले सर्वसाधारणका ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved