बाँदर खेदाउँदै गर्दा भरुवा बन्दुक पड्कियो, काकाका छोरालाई लाग्यो गोलीस घटनास्थलमै मृत्यु

  • भदौ ३१, २०८३
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ को जंगलमा बाँदर खेदाउने क्रममा भरुवा बन्दुकको गोली लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ।

मंगलबार दिउँसो करिब साढे २ बजे जंगलमा बाँदर खेदाउने क्रममा ५४ वर्षीय भलबहादुर तामाङले चलाएको भरुवा बन्दुकको गोली लाग्दा उनका काकाका छोरा ५३ वर्षीय श्यामबहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।

गोली लागेर गम्भीर घाइते भएका श्यामबहादुरको घटनास्थलमै मृत्यु भएको हो।

घटनापछि प्रहरीले भरुवा बन्दुकसहित भलबहादुर तामाङलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ड्युटीमा रहेका प्रहर ...

धरान/ सुनसरीको धरानमा ईभी गाडीले मोटरसाइकललाई ठक्कर दिँ ...

उपाध्यक्षले मागिन् ४ ...

धरान/  सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्य ...

भारतबाट चोरबाटो हुँद ...

विराटनगर/ भारतबाट चोरबाटो हुँदै नेपालतर्फ ल्याइँदै ...

५० हजारबाट सुरु भएको ...

सुनसरी/ बराहक्षेत्र -६ श्रीलंका टप्पुका बालक चन्द्रवंशी ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved