धरानमा शंकास्पद अवस्थामा हिँडिरहेका संजिवको साथबाट ब्राउन सुगर बरामद

  • भदौ २८, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान–७ स्थित हिमालय पेट्रोल पम्पबाट ब्राउन सुगर  लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा तेह्रथुमको छथर गाउँपालिका–५ का ३० वर्षीय संजिव दास रहेका छन्।

आईतवार  बिहान करिब ९ः२० बजे बरगाछीस्थित अस्थायी प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले हिमालय पेट्रोल पम्प क्षेत्रमा शंकास्पद अवस्थामा रहेका दासलाई रोकेर खानतलासी गरेको थियो।

त्यस क्रममा उनको साथबाट ०.३ ग्राम अर्थात् ३०० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

लागूऔषधसहित नियन्त्रणमा लिइएका दासलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मोटरसाइकलको डिकीभित् ...

सुनसरी/ सुनसरीको हरिनगर गाउँपालिकामा प्रहरीले ब्रा ...

भारतबाट भन्सार छली ल ...

सुनसरी/  सुनसरीको देवानगञ्ज गाउँपालिकाबाट प्र ...

धरानका राजको शरीरभित ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा प्रह ...

१९ दिनसम्म सास–लासको ...

झापा/ भोटेकोशीमा बाढी आएको दिनदेखि १९ दिनसम्म छोरा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved