धरानमा धारिलो हतियार प्रहारबाट युवक गम्भीर

  • साउन १७, २०८३
  • कोशीपत्र/संवाददाता
alt -सांगेतिक तस्बिर

धरान/ सुनसरीकाे धरानमा एक युवामाथि खुकुरी प्रहार भएको छ ।

धरान उपमहानगरपालिका–५ झरना चोकमा २० वर्षीय  आशिष भनिने  निलकमल राईमाथि खुकुरी हतियार प्रहार भएको छ।

प्रहरीका अनुसार जोनसेना (यकिन नाम खुल्न बाँकी), सुमन लिम्बु, हनक राई र किरण राईसहित चार जनाले निलकमलमाथि ढाडमा खुकुरी हतियार प्रहार गरी फरार भएका छन्।

गम्भीर घाइते राईको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आईसीयूमा उपचार भइरहेको छ।

घटनालगत्तै इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी देउरालीबाट प्रहरी टोली परिचालन गरिएको छ। घटनामा संलग्न फरार व्यक्तिहरूको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ।

 

सुनसरी उद्योग वाणिज् ...

धरान/ सामाजिक एकता, धार्मिक सहिष्णुता र आपसी सद्भा ...

डिपो बास्केटबलमा चा ...

धरान/ डिपो माध्यमिक विद्यायलयले आयोजना गरेको पाँचौं अन् ...

डिपो रनिङ कपमा सुनाख ...

धरान/  डिपो माध्यमिक विद्यालयद्वारा आयोजित पा ...

कप्तानगन्जमा घाँस का ...

धरान/  सुनसरीको देवानगन्ज गाउँपालिका–४ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved