धरानमा ब्राउन सुगरसहित २२ वर्षीय युवक पक्राउ, पानमारा स्टेण्डबाट २.५५ ग्राम बरामद

  • साउन ३, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा स्टेण्ड क्षेत्रमा ब्राउन सुगरको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले एक युवकलाई लागूऔषधसहित पक्राउ गरेको छ।

शनिबार (साउन २ गते) साँझ ७ः२० बजे कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर (पीआईटी) र अस्थायी प्रहरी पोस्ट जोरसखुवाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले धरान–५ खैरेनी निवासी २२ वर्षीय रोहन शाक्यलाई शङ्कास्पद अवस्थामा नियन्त्रणमा लिई शरीर तथा साथमा रहेको सामान जाँच गरेको थियो।

जाँचका क्रममा उनको साथबाट २.५५ ग्राम ब्राउन सुगर  बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका शाक्यलाई बरामद लागूऔषधसहित इलाका प्रहरी कार्यालय धरानमा राखी लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved