होटलमा प्रहरीको छापा : दुई भारतीयसहित पाँच जना नियन्त्रणमा

  • वैशाख २७, २०८३
  • कोशीपत्र/संवाददाता
alt

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–३ स्थित आँखा अस्पताल नजिक रहेको मामा भान्जा होटल एण्ड लज मा प्रहरीले छापा मार्दै पाँच जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ।

गोप्य सूचनाको आधारमा २०८३ बैशाख २६ गते दिउँसो ४ बजे प्रहरी चौकी बिर्ताबजारबाट खटिएको टोलीले होटलमा खानतलासी गर्दा २ जना नेपाली महिला, होटलको रिसेप्सनमा सहयोग गर्ने १ कर्मचारी र २ जना भारतीय पुरुषलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले घटनास्थलबाट ध्द्यठघच्छज्ञद्धड नम्बरको भारतीय मोटरसाइकल समेत बरामद गरेको जनाएको छ। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved