धरानमा लागूऔषधसहित दुई पक्राउ

  • फागुन १, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  सुनसरी जिल्लाको धरान उप–महानगरपालिका वडा नं. १० सेवालुङ चोकमा प्रहरीले भैरहेको लागूऔषध कारोबारमा दुई जनालाई नियन्त्रणमा लिएको छ।

मिति २०८२।११।०१ गते बिहान ०९:४५ बजे अस्थायी प्रहरी चौकी श्यामचौकबाट खटिएको टोलीले सन्दिप राईको कोठामा चेकजाँच गर्दा ट्रामाडोल २०८ क्याप्सुल र स्पास्पेन २०८ ट्याब्लेट फेला पारेको छ।

साथै,  कारोबारमा संलग्न भुमिका बर्देवालाई  समेत पक्राउ गरी इलाका प्रहरी कार्यालय धरानमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनामा संलग्न अन्य व्यक्तिको पहिचान तथा लागूऔषध आपूर्ति शृङ्खला अनुसन्धान भइरहेको छ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved