इटहरीमा टिभिएस एक्सचेन्ज महा मेला : पुरानो साटेर नयाँ, अफरै–अफर

  • पुस ५, २०८२
  • कोशीपत्र/संवाददाता
alt

इटहरी । नेपालका लागि टिभिएस मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक जगदम्बा मोटर्स को आयोजनामा इटहरीमा ‘टिभिएस एक्सचेन्ज महा मेला’ सञ्चालन हुने भएको छ।

इटहरी राजस्वढाटस्थित आधिकारिक बिक्रेता पारस अटो मोबाइल्समा पौष ६ गतेदेखि पौष ११ गतेसम्म मेला आयोजना गरिने आयोजकले जनाएको छ।

मेलामा जुनसुकै ब्रान्डका पुराना बाइक वा स्कुटर साटेर नयाँ TVS बाइक तथा स्कुटर खरिद गर्न सकिने सुविधा उपलब्ध गराइएको छ।

ग्राहकलाई लक्षित गर्दै मेलामा आकर्षक अफरहरू सार्वजनिक गरिएका छन्।

अफरअन्तर्गत पुरानो सवारी साधनको न्यूनतम मूल्यांकन रु. ३० हजारसम्म, रु. ८ हजारसम्म क्यास डिस्काउन्ट, रु. १० हजारसम्म भ्यालु एडिसन, निःशुल्क एक्सेसरीज, हेल्मेट, बाइक कभर तथा लाइफटाइम वारन्टी प्रदान गरिनेछ।

त्यसैगरी, नागरिकतामात्रैका आधारमा फाइनान्स सुविधा समेत उपलब्ध गराइने आयोजकले जनाएको छ।

पारस अटो मोबाइल्सका अनुसार, यो मेला पुरानो सवारी साटेर नयाँ टिभिएस बाइक वा स्कुटर घर लैजान चाहने ग्राहकका लागि उत्कृष्ट अवसर सावित हुने विश्वास लिइएको छ।

पौष ६ देखि ११ गतेसम्म, इटहरी राजस्वढाटस्थित पारस अटो मोबाइल्समा—अवसर नछुटाउनुहोस्।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved