इटहरीका ५२ वर्षीय गोबिन्द तामाङ ब्राउनसुगरसहित पक्राउ

  • मंसिर ३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/  विशेष सूचनाका आधारमा गरिएको प्रहरीले चेकजाँचमा ईनरुवामा ठूलो परिमाणको ब्राउनसुगर बरामद गरेको छ।

मंगलवार दिउँसो १२:१५ बजेतिर ईनरुवा नगरपालिका–४ बसचौक नजिक लागू औषध ओसारपसार भइरहेको भन्ने गोप्य जानकारीपछि जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी चौकी बसपार्क ईनरुवाबाट खटिएका प्रहरी टोलीले चिरौलीतर्फबाट आउँदै गरेको प्र १–०२–०५६ प ८२०५ नं. को स्कुटी रोकेर चेकजाँच गरेको हो।

स्कुटी चालक इटहरी उपमहानगरपालिका–२० निवासी ५२ वर्षीय गोबिन्द तामाङको खानतलासी गर्दा उनले लुकाइछिपाइ राखेको ८.८९ ग्राम ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ।

लागू औषधसहित तामाङलाई स्कुटीसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाई थप अनुसन्धान अघि बढाइएको प्रहरी स्रोतले जानकारी दिएको छ।

प्रहरीले लागू औषध नियन्त्रण अभियानलाई अझ कडाइका साथ निरन्तरता दिइरहेको जनाएको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved