विराटनगरमा कवि नेत्र खतिवडाको मुक्तक सङ्ग्रह ‘ढुङ्गो फुलेपछि’ लोकार्पण कठोर जीवनभित्रको सुन्दर भावनाको कथन

  • कार्तिक २७, २०८२
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ कवि नेत्र खतिवडाको मुक्तक सङ्ग्रह ‘ढुङ्गो फुलेपछि’ विराटनगरमा एक विशेष समारोहका बीच लोकार्पण गरिएको छ।

प्राज्ञ विवस पोखरेलले लोकार्पण गरेका उक्त कृति कवि खतिवडाको जीवनदर्शन र संवेदनशील मनोभावनाको समिश्रण भएको बताइएको छ। कार्यक्रममा नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश अध्यक्ष बाबुराम पोखरेलको अध्यक्षता रहेको थियो।

कार्यक्रममा कवि बलराम पोखरेल, कविराज न्यौपाने, सरला चापागाई, भुषण ढुङ्गेल, उमेश लुईटेल, सुरेन्द्र कुमार साह, प्रयाग न्यौपानेलगायत साहित्यप्रेमीहरूको उल्लेखनीय उपस्थिति थियो।

कृति लोकार्पणपछि बोल्दै कवि खतिवडाले भने, “ढुङ्गो फुलेपछि जीवनका कठोर क्षणहरूभित्र पनि सुन्दर भावना फुल्न सक्छन् भन्ने सन्देश यस मुक्तक सङ्ग्रहमार्फत दिने प्रयास गरेको छु।”

साहित्यप्रेमीहरूले उक्त कृतिलाई नेपाली मुक्तक विधामा नयाँ दृष्टिकोण प्रस्तुत गर्ने प्रयासका रूपमा प्रशंसा गरेका छन्।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved