बिर्तामोडमा अदुवा खोलामा डुबेर २ वर्षका बालकको मृत्यु

  • कार्तिक १९, २०८२
  • कोशीपत्र/संवाददाता
alt

बिर्तामोड/ झापा बिर्तामोड नगरपालिका–४ मेघाबारी टोलमा खेल्ने क्रममा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ।

स्थानीय बिक्रम माझीका २ वर्ष ५ महिनाका छोरा दिवांश माझी बुधबार बिहान घर नजिकैको अदुवा खोलामा डुबेको अवस्थामा फेला परेका हुन्।

बालकलाई उनका हजुरबुबाले देखेपछि तत्काल उद्धार गरी उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पताल पुर्‍याइएको थियो। तर, अस्पतालमा चिकित्सकले जाँच गर्दा उनलाई मृत घोषणा गरेका छन्।

घटनाबारे थप अनुसन्धान र कानुनी प्रक्रिया पूरा गर्न इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटिएको प्रहरीले जनाएको छ। शवलाई पोष्टमार्टमका लागि प्रादेशिक मेची अस्पताल पठाइएको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved