१३ वर्षीया बालिकामाथि जबरजस्ती करणी : गर्भवती भएपछि घटना बाहिरियो

  • असोज २४, २०८२
  • कोशीपत्र/संवाददाता
alt -फाइल तस्बिर

झापा/ झापामा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्ने गौरादह नगरपालिका–५, कटकपुरका १८ वर्षीय राघव धमलामाथि आफ्नै घर नजिकको बाँसघारीमा लगेर बालिकामाथि करणी गरेको आरोप छ।

प्रहरीका अनुसार गत चैत २५ गते धमलाले डर र त्रास देखाई नाबालिकामाथि जबरजस्ती करणी गरेका थिए। पीडित बालिका गर्भवती भएपछि मात्र घटना सार्वजनिक भएको हो।

पीडितकी आमाले इलाका प्रहरी कार्यालय झिलझिलेमा जाहेरी दिएकी थिइन्। जाहेरीका आधारमा प्रहरीले धमलालाई पक्राउ गरी नियन्त्रणमा लिएको जनाएको छ।

हाल उनलाई इलाका प्रहरी कार्यालय झिलझिलमै राखी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

 

 

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved