सुनसरीमा १० किलो गाँजा बरामद

  • असोज ९, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/सुनसरीको बराहक्षेत्र नगरपालिका–१ रानी खोलास्थित झाडीमा लुकाइएका १० किलो गाँजा प्रहरीले बरामद गरेको छ।

मिति २०८२ असोज ९ गते राति करिब १२:२० बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चतराबाट खटिएको टोलीले सडक छेउमा बोरा भित्र प्याक गरी राखिएको अवस्थामा गाँजा फेला पारेको हो।

बरामद गरिएको गाँजालाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा ल्याइ कानूनी प्रक्रिया अघि बढाइँदै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved