धरानकाे सर्दु खोलामा फेला परेको शवको पहिचान खुल्यो, घटना शंकास्पद

  • भदौ २९, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/धरान वडा नं १७ उज्वल मार्गका तुफान सुनुवारको शव शनिबार बिहान सर्दु खोलामा फेला परेको छ।

वडा अध्यक्ष मनोज भट्टराईले मृतक आफ्नै वडावासी भएको पुष्टि गरेका छन्।

छिमेकी पर्वत सञ्जेलका अनुसार सुनुवारको बानी व्यवहार राम्रै थियो, कुलतमा पनि संलग्न थिएनन्।

उनी झुम्का कारागारबाट भागिएका कैदी साथीलाई चिण्डे डाँडा पुर्‍याउन हिँडेका थिए भन्ने परिवारले बताएको छ।

तर चिण्डेतर्फ जाँदै गर्दा वा फर्कदाको अवस्थामा के भयो भन्ने अझै अस्पष्ट छ।

छिमेकी सञ्जेलले घटनाबारे गम्भीर छानबिन गर्न माग गरेका छन्। सुनुवार पेन्टिङको काम गर्दै आएका थिए।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved