सुनसरीमा धानबारीबाट ७५ किलो गाँजा बरामद

  • भदौ १४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ सुनसरीको बर्जु गाउँपालिका–४ स्थित धान खेतबाट प्रहरीले ७५ किलो गाँजा बरामद गरेको छ।

शुक्रबार  (भदौ १३) साँझ ६ः२० बजे विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सितागञ्ज र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट संयुक्त रूपमा खटिएको टोलीले शान्तिवन चोकदेखि करिब १०० मिटर पूर्वतर्फको कच्ची सडक छेउमा दुई बोरा गाँजा फेला पारेको हो।

धान खेतमा पानीले भिजेको अवस्थामा भेटिएको गाँजाको तौल करिब ७५ किलो रहेको प्रहरीले जनाएको छ। बरामद गरिएको गाँजालाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यालय दुहबीमा ल्याइएको छ। सो घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला 

 

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved