सप्तकोसी चतरामा भारी वर्षा, बाढीको उच्च जोखिम :सतर्क रहन आग्रह

  • साउन ३१, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ सुनसरीको सप्तकोसी चतरामा शुक्रबार रातिदेखि लगातार परेको भारी वर्षासँगै बाढीको जोखिम बढेको छ। जल तथा मौसम विज्ञान विभागले आज (शनिबार) बिहान ५ः३५ बजे विशेष चेतावनी जारी गर्दै स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरेको हो।

विभागका अनुसार पछिल्लो १ घण्टामा सप्तकोसी चतरा वर्षामापन केन्द्रमा उल्लेखनीय वर्षा रेकर्ड गरिएको छ र अझै पानी पर्ने सम्भावना रहेको छ। यस कारण सो क्षेत्र हुँदै बग्ने साना–ठूला खोलामा बहाव तीव्र हुने र तटीय बस्तीहरू प्रभावित हुने खतरा बढेको विभागले जनाएको छ।

‘तटीय क्षेत्रमा बसोबास गर्नेहरूले उच्च सतर्कता अपनाउनुस्,’ विभागको चेतावनीमा भनिएको छ, ‘आवश्यक परे सुरक्षित स्थानमा जान पूर्वतयारी राख्नुस्।’

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved