सर्दु खोलामा सतर्कता तह नाघ्यो, डुबानको उच्च जोखिम

  • साउन २८, २०८२
  • कोशीपत्र/संवाददाता
alt फाईल तस्बिर

धरान/मंगलबार साँझदेखि लगातार परेको वर्षापछि धरानको पश्चिमी क्षेत्रमा पर्ने सर्दु खोलाको जलसतह सतर्कता सीमाभन्दा माथि पुगेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार मदन–भण्डारी राजमार्गस्थित जलमापन केन्द्रमा पानीको सतह बुधबार बिहान सतर्कता तह नाघी हाल पनि निरन्तर बढ्दो क्रममा छ।

जलसतह बढेसँगै आसपासका नदी तटीय बस्ती र होचा भू–भागमा डुबानको उच्च जोखिम बढेको विभागले जनाएको छ। खोला किनार र जोखिम क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन र सम्भावित डुबान क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ।

विभागले अझै केही समय पानीको सतह बढ्ने सम्भावना रहेको चेतावनी दिँदै सरकारी निर्देशनको पालना गर्न तथा आवश्यक सुरक्षा उपाय अपनाउन सबैलाई अनुरोध गरेको छ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved