अन्तरविद्यालयीय कराँतेमा इटहरीकाे मोर्डन प्रिपरेटरी स्कुलका विद्यार्थीको उत्कृष्ट प्रदर्शन

  • साउन २८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/मेचीनगर–१३, झापाको चारालीमा गत अगस्त ९ मा सम्पन्न प्रथम इन्डो–नेपाल अन्तरविद्यालयीय खुला कराँते प्रतियोगिता २०२५ मा मोर्डन प्रिपरेटरी सेकेन्डरी बोर्डिङ स्कुलका विद्यार्थीहरूले शानदार सफलता हात पारेका छन्।

प्रतियोगितामा खुशी बिष्टले कुमितेमा स्वर्ण पदक र कातामा कास्य पदक (५० केजी तौल समूह) जितिन्। शिल्पा श्रेष्ठले कुमिते र काता दुवैमा स्वर्ण पदक (३५ केजी तौल समूह) जित्दै दोहोरो विजेता बनिन्। त्यस्तै, अनुभव रेग्मीले पनि स्वर्ण पदक जितेर विद्यालयको नाम उज्यालो पारे।

विद्यालय प्रशासनका अनुसार, यो सफलता विद्यार्थीहरूको कडा मेहनत, उच्च समर्पण र अनुकरणीय खेल भावनाको परिणाम हो। विद्यालयले विजेताहरूप्रति हार्दिक बधाई ज्ञापन गरेको छ।

पदक तालिका :

• खुशी बिष्ट – स्वर्ण (कुमिते)  कास्य (काता)  -५० केजी

• शिल्पा श्रेष्ठ – स्वर्ण (काता)  स्वर्ण (कुमिते)  -३५ केजी

• अनुभव रेग्मी – स्वर्ण 

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved