तीजको मौलिक भाकामा ‘आयो नि तिज है आयो’

  • साउन २७, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/नेपाली महिलाहरुको हरितालिका तीज पर्वलाई गीत–संगीत र नृत्यमार्फत रंगीन बनाउने परम्परालाई निरन्तरता दिँदै गायिका सरस्वती रिमाल भट्टराईको स्वरमा नयाँ तीज गीत ‘आयो नि तिज है आयो’ सार्वजनिक भएको छ। 

शब्द राम प्रसाद लुईटेलको, संगीत बिगत राईको र अडियो पुर्णञ्चल रेकर्डिङ स्टुडियो, इटहरीमा रेकर्ड गरिएको यस गीतले तीजको उल्लास, भक्ति र बहिनी–दिदीको भेटघाटको खुसीलाई कलात्मक ढंगले उतारेको छ। 

नृत्य निर्देशन रोसन बान्तवा राईको छ भने क्यामेरा र सम्पादन रोसन भट्टराईले गरेका छन्। पोष्ट प्रोडक्सन अनामिका डिजिटलमार्फत सम्पन्न भएको हो। 

गीतमा रातो–हरियो गहना र पहिरनमा सजिएका दिदीबहिनीहरुको सामूहिक नृत्य, झुम्काको झनझनाहट र गाउँघरको उत्सवमय वातावरण देख्न सकिन्छ। यसले तीजलाई मात्र होइन, नेपाली संस्कृतिको सौन्दर्यलाई समेत उजागर गरेको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved