इलाममा जबरजस्ती करणी अभियोगमा एक युवक पक्राउ

  • जेठ १२, २०८२
  • कोशीपत्र/संवाददाता
alt

इलाम/ इलाम नगरपालिका–४ छयारछयारेका ३२ वर्षीय गोविन्द विष्टलाई जबरजस्ती करणी अभियोगमा प्रहरीले पक्राउ गरेको छ।

२५ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको उजुरीपछि जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार घटनाबारे प्राप्त उजुरीका आधारमा प्रारम्भिक अनुसन्धानपछि विष्टलाई नियन्त्रणमा लिइएको हो।

हाल घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved