लोकतान्त्रिक किराँत लिम्वू संघमा इवारम

  • फागुन १०, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान । शुक्रबार धरानमा लोकतान्त्रिक किराँत लिम्वू संघ कोशी प्रदेशको प्रथम अधिवेशन सुनसरीको धरानमा सम्पन्न भएको छ ।
अधिवेशनले धरानका नरेश इवारम सर्व सम्मत चयन भएका छन् ।

नेकपा एमाले पार्टीका केन्द्रिय सदस्य एवम् नेपाल लोकतान्त्रिक जनजाती आदिवासी महासंघका केन्द्रिय अध्यक्ष पासाङ शेर्पाको प्रमुख आतिथ्यतामा भएको उक्त अधिवेशन भएको हो ।उपाध्यक्ष द्धव सेर बहादुर खजुम र दिपेन्द्र लिम्बु–इलाम,सचिव कृष्ण मेन्याङ्बो,उपसचिव नकलमान लिम्बु,उपसचिव सुर्य पाङ्गेनहाङ र .कोषाध्यक्ष ।

निर्वाचित कमिटीलाई प्रमुख अतिथी पासाङ शेर्पाले पद तथा गोपनियताको सपथ ग्रहण गराए नेकपा एमाले लोकतान्त्रिक आदिवासी महासंघको अन्तरगतको जातीय घटक लोकतान्त्रिक किराँत लिम्वू संघ इवारमको अध्यक्षतामा कोशीमा पहिला गठन भएको हो ।

 

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved