युएन कलेजले बैज्ञानिक डा. महाबिरलाई यसरी भव्य स्वागत र सम्मान गर्यो

  • माघ २७, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान ।धरानमा रास्ट्रिय आविस्कार केन्द्रका सस्थापक वैज्ञानिक डा. महाबिर पुन स्वागत गत तथा सम्मान गरिएकाृे छ ।

un  k

un pc

 

आइतबार विहान कोशी प्रदेशकै उत्कृष्ट कलेजको रुपमा चिनिएको युएन नवेदाय कलेज धरान १६ ले एक भव्य कार्यक्रमको आयोजना गरि स्वागत तथा सम्मान गरेको क्याम्पस प्रमुख डम्बर कुमार तम्बापोले बताए ।

un 3

 

उनलाई क्याम्पस अध्यक्ष ज्ञानेश्वर झा,एचएम कोर्डिनेटर गगनमान श्रेष्ठ,कलेजका पिआर राम लिम्बु,शिक्षक र विद्यार्थी लगायतले स्वागत सहित सम्मान पत्रले सम्मान गरेको प्रमुख तुम्बापाले बताए ।

un 4

पुन बीरगन्ज स्थित कृषि औजार कारखाना सन्चालन सहयोग अभियानका क्रममा धरानमा केही दिन देखि सहयोग जुटाई रहेका छन् । सम्मान गर्ने कलेजले पुनको केशी थान किताब समेत खरिद गरेर अभियानमा साथ दिएको छ ।यसरी डा. पुनलाई सहयोग जुटाउँदै हिँडेता पनि धरानमा पहिलो पटक यसरी उनको भव्य स्वागत र सम्मान गरिएको हो । 

un rr

 

un

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved