धरान एक्स्पोको समय थपियो तर सेतो त्रिपालको थपिएन (भिडियाे) १५ प्रतिशतले बढ्यो कारोबार,हरेक साँझ सांगितिक मनोरन्जन

  • माघ ५, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरानको पर्यटन,व्यापार र व्यवसायलाई थप चलायमान बनाउन आयोजना गरिएको धरान एक्स्पो २०८१ पौष २५ गतेदेखि धरान १६ स्थित रंगशालामा जारी छ ।

सुनसरी उद्योग बाणिज्य संघको आयोजनामा भएको उक्त एक्स्पो आज अर्थात माघ ५ गते सम्म भनिएपनि पुनः माघ ८ गते सम्म अर्थात तीन दिनको लागि थप गरिएको हो ।

एक्स्पोमा विगतका वर्षहरुमा भन्दा यो बर्ष १५ प्रतिशतले आर्थिक कारोबारमा बृद्धि भएको अनुमानपछि आयोजकले फेरी तीन दिन सम्म थप गरेको हो । माघ ६ गतेदेखि सेतो त्रिपाल एक्स्पोबाट हट्ने भएको छ । यो त्रिपाल देशैभरमा ३ वटा मात्रै रहेको छ ,देशैभरको यस्ता व्यापारिक एक्स्पोको निम्ति प्रयोग गरिने गरेको छ ।

विराटनगरमा पनि विराट एक्स्पो हुने भएकाले उक्त सेता त्रिपाल त्यहाँ जाने भएको छ ।

एक्स्पो सन्चालन गर्दा व्यापारीलाई यो त्रिपाल अभाव हुँदै आएको छ ।धरान एक्स्पोमा हाल सम्मको आर्थिक व्यापार सहित अन्य गतिविधीका विषयमा कार्यकारी सम्पादक रणध्वज लोहारले आयोजक सुनसरी उद्योग बाणिज्य संघका महासचिव एवम् व्यवस्थापन समिती सचिव महेन्द्र प्रधानसँग गरिएको कुराकानी प्रस्तुत छ:

भिडियाे:  

सुनसरी उवासंघको चुना ...

धरान/ आगामी असार ३० गते हुने सुनसरी उद्योग वाणिज्य ...

धरान उपमहानगर बजेट ल ...

धरान/ स्थानीय पालिकाहरुले नयाँ आर्थिक बर्षको लागि ...

विजयपुर हस्पिटलमा ७१ ...

धरान/ धरान-१० स्थित विजयपुर हस्पिटलमा घुँडाको सघन ...

मनमोहनका विद्यार्थील ...

विराटनगर/ कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved