एका विहानै भुकम्प गयो

  • पुस २३, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान । भखरै भुकम्प गएको छ । कही समय भूकम्पको कम्पन गएको हो । भूकम्पको धक्काले एका विहानै त्रास फैलियो ।

सरक्षित हुनको लागि मानिसहरु घरदेखि वाहिर सडकमा निस्किएका छन। केन्द्रविन्दु कहाँ हो र के कति क्षति भयो भन्ने विवरण खुलिसकेको छैन् । केही समयदेखि पश्चिम नेपालमा पनि निरन्तर भूकम्प गइरहेको थियो ।

 विवरण ( प्रारम्भिक जानकारी )

नेपालमा धेरै प्रभावित जिल्ला : संखुवासभा र ताप्लेजुङ 

भूकम्पको प्राथमिक जानकारी अनुसार, ७.१ म्याग्निच्युडको भूकम्प तिब्बतको शिगात्से (Shigatse) केन्द्रबिन्दुमा ३५ किलोमिटर टाढा महसुस गरिएको छ। यो भूकम्प बिहान ०६:५० (नेपाली समय) मा आएको हो।

भूकम्पको विवरण:

केन्द्रबिन्दु: शिगात्से, तिब्बत, चीन

म्याग्निच्युड: ७.१

समय: बिहान ०६:५० (नेपाली समय)

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved