झापा/ मेचीनगर नगरपालि–६ बाट स्थानीय प्रशासनले सात क्विन्टल लसुन बरामद गरेको छ ।
बाँस झ्याङमा लुकाएको रु तीन लाख पचास हजार बराबरको उक्त परिमाणको लसुन गएराति बरामद गरिएको हो ।
बरामद लसुन मेची भन्सार कार्यालय पठाइएको खबर -राससले प्रकाशन गरेकाे छ ।
धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...
धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...
धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...
धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...
koshipatra