हिविसकसमा धन भन्दा विद्या ठूलोे वादविवाद

  • मंसिर ८, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/हिविसकस इङलिस वोडिङ स्कुल धरान–१५ मा अन्तर क्लास स्तरीय वादविवाद प्रतियोगिता सम्पन्न भएको छ ।
धन भन्दा विद्या ठूलो भन्ने शीर्षकमा आयोजना गरीएको सो प्रतियोगितामा २४ जना विद्यार्थीहरु सहभागी भएका थिए ।

7d6080f4-c5f8-49d4-b8aa-f2f9343d25a2

प्रतियोगितामा जुनियर कक्षा ५,६, र बाट १२ जना सहभागी भएका थिए । जुनियर तर्फ कक्षा ७ की जिविका याक्सा प्रथम भएकी थिइन भने कक्षा ७ कै युमिना राई दोस्रो वनेकी थिइन भने कक्षा ५ का आरम्भ झ तेस्रो भएका थिए ।

सिनियर कक्षातर्फ सहभागी भएका १२ जना मध्येबाट कक्षा ८ की समिक्षा राई प्रथम भएकी थिइन भने कक्षा १० की दिविका राई दोस्रो भएकी छिन् ।कक्षा ८ का सिदार्थ श्रेष्ठ तेस्रो भएका थिए ।

79a6f953-3faa-4931-b10b-94ef86f2c5a7

प्रतियोगिताको निर्णायकहरुमा प्राथमिक कक्षा इन्चार्ज गिता राई,विज्ञान इन्चार्ज सपना शाह,नेपाली शिक्षिका कोपिला लिम्वु,इसिए संयोजक नयनराज राई रहेका थिए ।

कार्यक्रममो संचालन शिक्षिका प्रज्वलिता श्रेष्ठले गरेकी थिइन ।विद्यार्थीहरुमा भएको क्षमतालाई प्रस्फुटन गर्न र उनीहरुलाई पढाईका अतिरीक्त अन्य धिmयाकलापमा प्रोत्साहन गर्नको लागि कार्यक्रमको आयोजना गरीएको स्कुलका प्रवन्ध निर्देशक गंगाराम राईले वताए ।

विद्यार्थीहरुलाइ पढाईका साथ अतिरिक्त अन्य क्रियाकलापमा प्रोत्साहन गर्नको लागि आगामी पुष दोस्रो साता जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता आयोजना गरीन लागेको पनि निर्देशक राईले जानकारी दिएकाछन ।

 

शैक्षिक गौरवको प्रती ...

धरान/  धरान उपमहानगरपालिका वडा नम्बर १ स्थित ...

पाकिस्तानमा आत्मघाती ...

काठमाडौँ/ पाकिस्तानको खैबर पख्तुन्ख्वा प्रान्तमा भ ...

धरानबाट कालाबन्जार त ...

सुनसरी/ विशेष सूचनाको आधारमा प्रहरीले धरानबाट कालाबन्जा ...

असार १५ : धान दिवस र ...

धरान/ असार १५ गते नेपालभर ‘राष्ट्रिय धान दिवस&rsq ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved