झुम्का कारागारका कैदीलाई पुस्तक प्रदान

  • कार्तिक २५, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान । पूर्वेली अन्तर्राष्ट्रिय समाजको सहयोग तथा लाइन्स क्लव अफ धरान ग्लोरीको आयोजनामा सुनसरीको झुम्का कारागारका कैदी बन्दीको निम्ति पुस्तक प्रदान गरिएको छ ।

Messenger_creation_0AA13D4E-194D-4CC1-8146-E80FFB76DD7B

शनिबार पुस्तक–दराज सहित २ सय ५० थान पुस्तक कोशी प्रदेश प्रहरी प्रम’ख चन्द्र कुबेर खापुङ्गंको प्रमुख आतिथ्यमा कारागारलाई लाइन्सका अध्यक्ष एकता श्रेष्ठ सहितका पदाधिकारीद्धारा प्रदान गरिएको हो ।

Messenger_creation_65E702B1-79F3-4749-AD1B-D45CE7CC3BA3

झुम्का कारागार एक बन्दी गृह मात्र नभई सुधार गृह बन्न सकोस् भन्ने पवित्र उद्देश्यले विचार परिवर्तनमा सबै भन्दा महत्वपूर्ण भूमिका असल पुस्तकको हुने विश्वासका साथ बन्दीहरूको लागि उपयोगी विविध विषयको पुस्तक उपलब्ध गराईएको अध्यक्ष श्रेष्ठले बताए ।

Messenger_creation_091ECC9D-CC37-4C83-9E67-DADE24ED4BD5
पुस्तक हस्ताण्तरण कार्यक्रममा सुनसरी जिल्ला प्रहरी प्रमख सुमन तिमसिना, जेलर ध्रुर्व रिजाल, मेयर तथा उप–मेयर रामधुनी नगरपालिका, सशस्त्र प्रहरी बलका एस.पी. सुमेन्द्र बज्राचार्य, सशस्त्र कारागार प्रमुख–डि.एस.पी. आइन्द्र नेम्वाङ्ग जस्ता उच्च पदस्थ व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

झुम्का कारागार एक बन्दी गृह मात्र नभई सुधार गृह बन्न सकोस् भन्ने पवित्र उद्देश्यले विचार परिवर्तनमा सबै भन्दा महत्वपूर्ण भूमिका असल पुस्तकको हुने विश्वासका साथ बन्दीहरूको लागि उपयोगी विविध विषयको पुस्तक उपलब्ध गराईएको छ ।

झुम्का कारागार एक बन्दी गृह मात्र नभई सुधार गृह बन्न सकोस् भन्ने पवित्र उद्देश्यले विचार परिवर्तनमा सबै भन्दा महत्वपूर्ण भूमिका असल पुस्तकको हुने विश्वासका साथ बन्दीहरूको लागि उपयोगी विविध विषयको पुस्तक उपलब्ध गराईएको छ ।

पुस्तक हस्ताण्तरण कार्यक्रममा सुनसरी प्रहरी प्रमुख सुमन तिमसिना, जेलर  ध्रुर्व रिजाल, मेयर तथा उप–मेयर रामधुनी नगरपालिका, सशस्त्र प्रहरी बलका एस.पी. सुमेन्द्र बज्राचार्य, सशस्त्र कारागार प्रमुख–डि.एस.पी. आइन्द्र नेम्वाङ्ग जस्ता उच्च पदस्थ व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।सिनियर लायन्स लिडरहरूको पनि उपस्थिति रहेको थियो ।

सहयोगी संस्था पूर्वेली अन्तर्राष्ट्रिय समाजका अध्यक्ष सुवास लोहनी तथा संयोजक शिवजी श्रेष्ठले नेपाल बाहिर विभिन्न देशहरूमा कार्यरत यस पूर्व क्षेत्रका नेपालीहरू आबद्ध रहेको यो समाज आफ्नो मातृभूमिको लागि केहि गरौं भन्ने उद्देश्यले गठन भएको बताए ।
उनले लायन्स क्लब अफ धरान ग्लोरीसंग सहकार्य गरी कारागारमा रहेका बन्दीहरूको जीवन परिवर्तनमा टेवा पु¥याउने पुस्तकहरू उपलब्ध गराउँन पाउंदा हामी लगायत यस समाजका मनकारी सदस्यहरू अत्यन्तै हर्सित,साानो शुरूवात मात्र हो, हाम्रो समाज मानव कल्याणकारी कार्य तथा जीवन परिवर्तनको अभियानमा निरन्तर कार्यरत रहेको बताएका छन् ।

 

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved