एमाले ६ नं वडाले चाडपर्वमा सडक दुर्घटना कम गर्न गर्यो सामाजिक काम(भिडियो सहित)

  • असोज २७, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ नेकपा एमाले धरान ६ बडा कमिटीले चाडपर्व लाई लक्षित गरेर धरान पानबारीको सेउती जंगल आसपासक्षेत्रको सरसफाई कार्यक्रम गरेको थियो ।

वडा कमिटीले प्राय जसो दशै तिहारमा कोठे शुभकामना अदान प्रदान गर्ने पुरानो परम्परालाई तोड्दै सामाजिक कार्यको लागि धरान पानबारीको सेउती जंगल क्षेत्रमा सरसफाई कार्यक्रम आयोजना गरेको एमाले वडा कमिटी अध्यक्ष हरि राईले बताए ।

वडा कमिटीले खाल्डा खुल्डी बोटो परपार गर्ने र जंगलको झाडी फाडेर खुल्ला बनाएको हो ।

झाडीका कारण हिँड डुल गर्नलाई जोखिम बढ्ने चोरी डकैती हुने र खाल्डा र खुल्डी सडकले दुर्घटना निम्त्यिाउन सक्ने भनेर जोखिम कम गर्नको लागि दशै अघि नै एमाले ६ नम्बर वडा कमिटीले उक्र सामाजिक कार्य गरेको थियो ।

प्रस्तुत छ कोशी पत्रले तयार गरेको स्थलगत भिडियो  सामाग्री :

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved