महेन्द्रमा शिक्षक र विधार्थीलाई एक लाखको दुर्घटना बिमा "चन्दन रौनियार "

  • असोज १८, २०८१
  • कोशीपत्र/संवाददाता
alt

दुहबी/ सुनसरीको दुहबी नगरपालिका वडा न.४ मा रहेको महेन्द्र मेमोरियल ऐकडेमी दुहबीले सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको)नामक बिमा कम्पनी संग साझेदारी गरि स्कुलमे एक कार्यक्रमको आयोजना गरि (सलिको) नाम बिमा कम्पनी इटहरी शाखाको ब्रान्च मेनेजर रमेश बाबू कार्कीले बिधालयका प्रअ निश्चल राज शाक्यलाई हस्तान्तरण तथा जनचेतना मुलक कार्यक्रम सम्पन्न गरिएको छ ।

 महेन्द्र मेमोरियल ऐकडेमी स्कुलले दुर्घटनापछिकोे सम्भाव्य जोखिम कम गर्न बिधालयका विधार्थी, शिक्षक र कर्मचारीको लागि १ लाखको दुर्घटना बीमा कार्यक्रम ल्याएको छ।     

विद्यायल क्षेत्रमा र विद्यालय आवतजावतका क्रममा बालबालिका दुर्घटना हुने क्रम बढ्दो छ।

विद्यालयमा विधार्थीहरु बस तथा पैदलयात्रा गरी अध्ययन गर्न जानुपर्ने बाध्यताका कारण दुर्घटना बढ्दो क्रममा रहेको हो।     

महेन्द्र स्कुलले दुर्घटना बीमा कार्यक्रम सञ्चालन ल्याएपछि बिधार्थिहरुका लागि ले सहजरूपमा उपचार पाउनका लागि बीमा कार्यक्रम सफल हुने देखिएको छ।

बालबालिका दुर्घटना हुँदा अभिभावकमा पैसाका अभावमा ढिलो गरी उपचार गर्नुपर्ने बाध्यता बीमा कार्यक्रमले टार्न सहयोग पुर्‍याएको हो।     

महेन्द्र मेमोरियल ऐकडेमी स्कुलका कक्षा नर्सरी देखि कक्षा १२ सम्म अध्ययन गर्ने बिधार्थि बालबालिका 

सम्म साथै स्कुलका शिक्षक देखि कर्मचारीको दुर्घटना बीमा सञ्चालनमा ल्याएको छ।

बालबालिका दुर्घटनापछि उपचारको अभाव हुने जोखिम कम गर्न बीमा कार्यक्रम ल्याएको महेन्द्र मेमोरियल ऐकडेमी स्कुलका संचालक प्रअ निश्चलराज शाक्यले बताए ।

 

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved