बिजय दशमी 

  • असोज १८, २०८१
  • कोशीपत्र/संवाददाता
alt

घरमा  बुढा बा आमा थिए थियो  दशै 
थियो सिङ्गो भान्सा सिङ्गो घर आगन 
टपरीमा  जमरा टीका थिए
थिए त केबल इतिहासकै पानामा थिए
 
राता टीका  पहेला जमरा  कानमा सजाएर
ठुला बडा आफन्तबाट आशिर्वाद दक्षिण कमाएर
 
पिङ खेलिन्थियो  खुसी  बाडिन्थियो  आफना
आफन्त नरनाता सबै एक आपसमा रमाएर
 
बा सकिए  आमा  सकिए घर त घर 
हैन कोठा कोठा  परिणति भयो 
एउटा छोरो सहर पसो अर्को छोरो 
बिदेश  बसो   दौउरा   टोपी हरायो 
धोती पछ्यौरी हरायो 
 
रातो माटो  कमेरोले  लिपेको घर
धानको  बाल  पहेलै फुलेको  तोरि
बाटो घाटो लुगाफाटो सरसफाइ 
परदेशिएका  पर्देशी घर  फर्कदा 
दशै आको  छुट्टै महत्त्व थियो
 
 नव दुर्गाले  सबै  दुख कष्टको  सामाना हुने  छ्
सुख शान्ति र  दीर्घयुको कामाना  हुने   छ
देखावटी प्रवृत्ति हैन  आफनै हैसियतले  पर्व  मानै
यो बिजय दशमीको मेरो  तर्फबाट शुभकामना हुने  छ
 
-सुस्मिता घिमिरे सुसे 
-भोजपुर

हरिशयनी एकादशी आज : ...

काठमाडौँ/ प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर&ndas ...

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved