गुगल गरेर लेख्छ भन्नेको नाममा....

  • असोज १८, २०८१
  • कोशीपत्र/संवाददाता
alt

आधिकारिक वेबसाइट सबै थोक हुन्। चाहे टेलिकम होस वा टीकटक । लोकसेवा आयोग होस वा हार्भड, ह्वाइट हाउस वा मिडिया हाउस । तिनको कोट लिएर कन्टेन्ट गर्नु गुगल रिपोर्ट गर्नु होइन्। आधिकारिक कन्टेन्ट रिपोर्ट गर्नु हो ।

गुगल गरेर लेख्छ । सबै गुगलबाट हो भन्नेले बुझ्नुपर्ने कुरा यो हो कि गुगल हल्करा मात्र हो । सित्तैको सहज हल्करा ।

जस्तो हिजो जेडी भेन्सको वा कमलाको मन्तव्य के हो भन्दा उस्ले कयौ कुरा ल्याउछ। सन्जिबनी बुटी लिन जादा हनुमानले सुमेरु पर्वत ल्याए जस्तो।

अब कुन सन्जिबनीबुटी हो वा खास सोर्स हो भन्ने कुरा छुट्याउने आफुले हो । त्यो आजको युगको अनिवार्य स्किल हो । त्यस्को दानवत्व गर्नु आफ्नै घाटा हो ।

अब खोजेर ल्याउनेलाई दुत्कार्ने ति साथीले अखबार नि हकरबाट नलिएर सिधै प्रेसबाटै ल्याउदा हुन्। आफ्नो चासो खोज्न गुगल होइन हुलाकीलाई गुहार गर्दा हुन्।

उनीहरुले दिने उदाहरण र नाम सबै नीजि चिनजान र भ्रमण भएकोको मात्र गर्दा हुन्।

क्यानडाको दोश्रो ठूलो सहर कुन हो भन्ने खोज्न अन्लाइनको सर्च होइन पुस्तकालय खोलिएको दिन पारेर पुरानो इन्साइक्लोपेडियाको ढड्डा खोज्दा हुन ।

विराट अनुपम
पत्रकार

 

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved