धरानमा प्रथम पटक राष्ट्रिय व्याडमिन्टन,चार सयभन्दा बढीको भिडन्त

  • असोज ११, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान व्याडमिन्टन क्लबले असोजको दोस्रो हप्तामा प्रथम धरान खुल्ला व्याडमिन्टन प्रतियोगिताको आयोजना गर्ने भएको छ।

क्लबले विहीबार नेपाल पत्रकार महासंघ सुनसरीको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी आगामी असोज १७, १८ र १९गते व्याडमिन्टन प्रतियोगिताको आयोजना गर्ने जानकारी गराएको हो क्लबले धरान नगरस्तरीय प्रतियोगिता असोज १४ र १५ गते सम्पन्न गरिसकेपछि तीन दिन कोशी प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगिताको आयोजना गर्न लागेको क्लबका अध्यक्ष टंक लिम्बुले जानक री दिए।

धरान १३ को अमर सेवा समाजमा आयोजना हुन लागेको प्रतियोगितामा विभिन्न समूहका ४ सय भन्दा बढीले खेलमा प्रतिष्पर्धा गर्ने आयोजकले जनाएको छ

आयोजकका अनुसार प्रतियोगितामा मेन्स डबल ओ पन, ४५ बर्ष भन्दा माथिको भेट्रान्स, ५५ बर्षमाथिको सुपर भेट्रान्स, ३५ बर्षसम्मका मिक्स डबल औपन पुरुष र लेडिज डबल्स ओपन प्रतियोगता हुने भएको छ।

प्रतियोगितामा मेन्स डबलतर्फको विजेताले१ लाख १५ हजार, दोस्रो हुने टिमले ५५ हजार र तेस्रो हुने टिमले १५–१५ हजार मेडल र प्रमाणपत्र प ्राप्त गर्नेछन्।

यसैगरि ४५ बर्षमाथिका भेट्रान्स,५५ बर्षमाथिकोसुपर भेट्रान्स, लेडिज डबल्स र मिक्स डबल तर्फ प्रथम हुने टिमले ६५ हजार,दोस्रो हुने टिमले ३३ हजार र तेस्रो हुने टिमले ११–१ १ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

प्रतियोगितामा २२ लाख ६८ हजार लाग्ने आयोजकले जनाएको छ ।

हरिशयनी एकादशी आज : ...

काठमाडौँ/ प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर&ndas ...

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved