धनकुटामा थालियो कुकुरको बन्ध्याकरण

  • असोज ६, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धनकुटा/ धनकुटा बजार क्षेत्रका सामुदायिक कुकुरहरूको बन्ध्याकरण गर्न थालिएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रको आयोजनामा शिविर नै संचालन गरि विहीबारदेखि सामुदायिक कुकुरहरुको बध्याकरण गर्न थालिएको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र धनकुटाकी प्रमुख हिमा गौतमले जानकारी दिए ।

छाडा छोडिएका कुकुरहरूबाट रेबिज रोगको जोखिम उच्च हुने भएकोले जोखिम न्यूनिकरणका लागि कुकुरको बन्ध्याकरण थालिएको गौतले बताइन् । असोज ७ गते सम्म शिविर नै संचालन गरेर सामुदायिक कुकुरहरूको बन्ध्याकरण गर्न थालिएको प्रमुख गौतमको भनाई छ ।

‘पशुअधिकार लाई समेत ध्यान दिदै कुकुरको संख्या बढ्न रोकथामका लागि बन्ध्याकरण गर्ने व्यवस्था मिलाएका हौं प्रमुख गौतमले भनिन् ।’

धनकुटामा बेलाबेला भुस्याहा कुकुरले मान्छेलाई टोकेर आतंक मच्चाउने गरेको छ । यस्तो समस्या रोकथामका लागि कुकुरको बन्ध्याकरण गरिनु उचित भएको स्थानियको भनाई समेत रहेको छ ।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved