हिविसकसमा विद्यार्थीको चरी भुरुरु,शिक्षक शिक्षिकाले नाँचे

  • भदौ ३१, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान–१५मा रहेको हिविसकस इङलिस वोडिङ स्कुल ले बाल दिवसका अवसरमा विभिन्न कार्यक्रम सम्पन्न गरेको छ ।

स्कुलको प्राङगणमा शुक्रवार बाल दिवसका अवसरमा विभिन्न कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा विद्यार्थीहरुले चरी भुरुरु, गुराँस फुल्दा मनै रमाइलो लगायतको गीतमा नृत्य गर्नुका साथै गीत प्रस्तुत गरेका थिए । कार्यक्रमलाई थप मनोरन्जन दिनका लागि शिक्षक शिक्षिकाले पनि नृत्य गरेका थिए ।

कार्यक्रममा श्यामचोक सेवा समाजका अध्यक्षका अध्यक्ष टेकबहादुर राई प्रमुख अतिथि रहेका थिए भने विशेष अतिथिका क्रियटिभ स्कुल सर्कल धरानका सचिव पृथ्वी रैका मगर,स्कुका पूर्व प्रिन्सिपल पवन झा लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सभापतित्व स्कुलका प्रवन्ध निर्देशक गंगाराम राईले गरेका थिए ।

कार्यक्रमको संचालन स्कुलका अतिरीक्त क्रियाकलाप संयोजक शिक्षक नयन राई विज्ञान शिक्षक चुन्सा लिम्वुले संचालन गरेका थिए ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved