सरकारी कार्यालयमा कर्मचारी खाजा समयको नयाँ नियम,पहिला एक घण्टा अहिले कति ? (हेर्नुहोस्)

  • भदौ २५, २०८१
  • कोशीपत्र/संवाददाता
alt - तस्बिर : गुगल

धरान/ सरकारले सरकारी कार्यालयमा कार्यरत खाजा समय तोकेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी कार्यालयमा कर्मचारीहरुको खाजा समय आधा घण्टा कायम गरेको जानकारी दिएका छन् ।

सरकारी कार्यालयमा कर्मचारीको खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको गुनासो आएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अबदेखि दिउँसो १:३० देखि २ बजेसम्मका लागि खाजा समय कायम गरिएको जानकारी दिएका हुन्।

साथै उनले त्यो अनुसार नगरि खाजा समय धेरै लिएको पाएमा त्यसका बारेमा हेल्लो सरकारमा कम्प्लेन गर्न अनुरोध पनि गरेका छन् ।

यसअघि सरकारी कर्मचारीले १ बजेदेखि २ बजेसम्म १ घण्टाको खाजा समय पाउथे ।

तर कतिपयले खाजाको नाममा १ घण्टाभन्दा बढी समय कार्यालय बाहिरै बिताउँथे ।

यो समयमा आफ्नो व्यक्तिगत काम गर्ने प्रवृति समेत बढ्दो थियो । यिनै विकृति अन्त्यका लागि सरकारले खाजा समय घटाएर आधा घण्टा कायम गरेको हो ।

यूएईमा रहेका नेपाली ...

 यूएई/नेपाली राजदूतावास अबूधाबी र नेपाल एसोसिएसन ( ...

एस.ई.ई. स्पिकर–२०८१ ...

धरान/ -याडिकल लाईट नेपाल प्रा.लि. धरानद्वारा आयोजित कोश ...

गाँजा ओसारपसारको नया ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–१३ स्थित ...

धरानको तीनढ्वाङ्गे प ...

सुनसरी/  धरान उपमहानगरपालिका–८ स्थित हर ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved