आज धरानका विद्यालय स्व.युजिनको स्मृतीमा शोक विदा,साँझ दीप प्रज्वलन

  • भदौ १९, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान । धरान वडा नं ३ निवासी १४ बर्षीया युजिन शाहीको स्मृतीमा धरान उपमहानगरपालिकाले स्थानीय शोक विदा दिएको छ ।
उपमहानगरपालिकाले ५ लाख रुपैंया नगद युजिनको परिवारलाइ्र्र्र्र प्रदान गर्दै आज(विहीबार ) विद्यालयहरु विदा दिएको शिक्षा महाशाखा प्रमुख गणेश खतिवडाले बताए । नेवारी परम्परामा १० दिनदेखि सुद्धिकार्य पनि हो ।

साँझ ६ बजे कैलाशपथ सिद्रा बजार कर्नरमा दिप प्रज्वलन गर्ने गर्ने कार्यक्रम रहेको पनि रहेको वडा सदस्य मनिष खड्गीले बताए ।
भदौ ११ गते बिहान करिब ११ः४५ बजे सृर्जना शाही र उनकी छोरी युजिन माथि धारिलो हतियार प्रहार भएको थियो । आमा सृर्जना घाइते भएकी थिइन् भने युजिनको उपचारको क्रममा मृत्यु भएको थियो ।

उनी विजयपुर स्कुलमा कक्षा ९ मा अध्ययनरत थिइन् ।उक्त घटनामा संलग्न संखुवासभा नगरपालिका २ चेवावेसीका बबिन बराल पक्राउ परेका छन् । उनी सृर्जनाकी आफ्नै बहिनीका श्रीमान् हुन् । प्रहरीले बरालाई कार्वाही प्रक्रिया अघि बढाइएको जनाएको छ ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved