जिफन्टद्धारा-सदस्यहरुको-उपचारका,लागि ३६ लाख ५० हजार सहयोग

  • भदौ १९, २०८१
  • कोशीपत्र/संवाददाता
alt

काठमाण्डौं/ नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले आफ्ना सदस्यहरुलाई ६ लाख ५० हजार उपचार राहत प्रदान गरेकोछ ।

जिफन्टले स्थापना गरेको एक्यबद्धता कोषबाट २६ जना विभिन्न रोगबाट ग्रसित सदस्यहरुलाई जनही २५ हजारका दरले उपचार राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

जिफन्टका महासचिव लक्ष्मण शर्माको अध्यक्षतामा भएको बैठकले क्यान्सर पीडित ११ जना, मुटु रोगबाट ग्रसित ५ जना, मृगाला रोगी ५ जना र प्यारालाइसिसबाट थलिएका ५ जना गरि जम्मा २६ जना विभिन्न क्षेत्रका रुमिकहरुलाई उक्त उपचार सहयोग गरिएको हो ।

उपचार राहत पाउनेहरुमा यातायात श्रेत्रका श्रमिकहरु ८ जना, निर्माण क्षेत्र ९क्युपेक नेपाल० का ७ जना स्वास्थ्य स्वयमसेवी श्रमिकहरु ४ जना, होटल क्षेत्रका श्रमिकहरु २ जना, उद्योग क्षेत्रमा काम गर्ने श्रमिकहरु ३ जना र घर आधारित श्रमिकहरु २ जना रहेको जिफन्टका महासचिव तथा एक्यबद्धता कोषका अध्यक्ष लक्ष्मण शर्माले बताउनुभयो ।

युवतीको बलात्कारपछि ...

काठमाडौं/  काठमाडौंको बागबजारस्थित एक गेस्ट ह ...

कोशी बाल सुधार गृहबा ...

मोरङ/ विराटनगर–३ स्थित कोशी बाल सुधार गृहबाट ...

धरानमा तरुण दलको अधि ...

धरान/  नेपाल तरुण दल प्रतिनिधिसभा क्षेत्र नं. ...

बर्तमान गठवन्धन पुर् ...

विराटनगर । गृहमन्त्री रमेश लेखकले काँग्रेस एमालेको गठबन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved