संघीय लिम्वुवान महिला मञ्चमा पवित्रा

  • भदौ १०, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ संघीय लिम्बुवान महिला मंच सुनसरीको अधिवेशन सम्पन्न भएको छ ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मंच केन्द्रीय अध्यक्ष कुमार लिङ्देन (मिराक) को प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो ।

अधिवेशनले ,पबित्रा लिम्बु हुक्पाचोङ्बाङ्ग(साम्सेमी) नेतृत्वमा नयाँ कमिटी गठन भएको छ । उपाध्यक्षहरुमा राम कुमारी लिम्बु (हाङ्सामा), प्रमिला येङ्देन(साम्यो),निर्मला सोहाङ्ग (सुकुदिन),मन माया लिम्बु (सेमाङ्ग),,सुरेखा लिम्बु (निमा),सचिवहरु सरिता लिम्बु (साम्याङ्ग),राधा लिम्बु (सुम्मुन्धुम),सह सचिव ,सुश्मा लिम्बू (सान्चा) र कोषाध्यक्षमा पबित्रा कन्दवा (फुन्मा)लाई चयन गरिएको छ ।

सदस्यहरु २४ जना रहेका छन् ।उक्तं अधिबेशनमा,५०० जनाको पतिनिधी र पर्यपेक्षहरुको उपस्थित थियो ।

उक्त अधिवेशनलाई सम्बोधन गर्नु हुदै पार्टी केन्द्रीय अध्यक्ष कुमार लिङ्देन(मिराक) ले देशमा भएका ठूलठूला दलले नेपालमा रहेको मुलबासी,आदिवासी जनजातिहरुको, हक हित बिपरित ,समानुपातिकको कोटा र ,संघीयता,दुईवटा नै समाप्त पार्ने अभियान चलाउने काम सुरु गर्नु खोजेको आरोप लगाएका छन् ।

पार्टीको महासचिव भूपेन्द्रसुन्दर लावती(हाङ्ग)ले अधिबेशनलाई सम्बोधन गर्दैे देश बिदेशको राजनीतिक र नेपालमा भएको भ्रष्टाचार र साशनको अनियमितताले गर्दा नेपाली जनता माथि भएको मुल्य वृद्धिको आतंक,बिरोजगारीको कारण,युवा युवतीहरु,बिदेश पलायन हुनु, यस्ता खाल्का गतिविधि नेपालमा सृजना भएको कारण ,आफुलाइ नेपाली भन्नु पनि लाज लाग्ने स्थिति भएको बताएका छन् ।

कार्यक्रममा इटहरी नगर अध्यक्ष ,भिम खजुम लिम्बु ,सुनसरी जिल्ला महिला मंच उपाध्यक्ष , राम कुमारी लिम्बु , मुल कमिटी जिल्ला अध्यक्ष राज कुमार लिम्बु (मिसाम) संघीय सदस्य ,सरस्वती सुबा, संघीय सदस्य ,तिर्थ मादेन, लगायतले बोलेको थिए ।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved