विज्ञानको चमत्कार बिद्यार्थीले बनाए रोबट र यान्त्रिक सामाग्री

  • भदौ १०, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धनकुटा/ धनकुटाको चौबिसे गाउँपालिका राजारानीकोे पुण्य उच्च मा.बि.मा अध्ययनरत +२ का बिद्यार्थीहरुले बिभिन्न रोवट तथा यान्त्रिक सामाग्रीहरु बनाएर प्रदर्शन गरेका छन् ।

कक्षा १२ को बिभिन्न संकायमा अध्ययनरत पुण्य क्रियटिभिटी हब कम्युनिटीका सात जना बिद्यार्थीहरु र तीन जना प्रशिक्षकहरुको एक महिने प्रयासमा उक्त सामाग्रीहरु निर्माण गरिएको हो ।

बिद्यार्थीहरुले हातले नछोई सेन्सरबाट बिर्को उघ्रने डस्वीन र ब्लुतुथ प्रणालीबाट चल्ने रिमोट कन्ट्रोल कार,अफ्ट्रयाकल अभोईडिङ्ग कार बनाएका छन् ।

यस सामाग्रीहरु आगामी दिनमा आम मानिसको जनजीवनमा प्रयोग हुने घरायसी सामाग्री निर्माण गर्नका लागि आधारशिलाका लागि बनाईएको आयोजनाका फाउण्डर तथा प्रशिक्षक रामचन्द्र लिम्बूले जानकारी दिए ।

बिद्यार्थीहरुले निर्माण गरेको सामाग्रीहरु चौबिसे गाउँपालिकामा प्रदर्शन गरेसँगै सर्वसाधारणको उत्सुकताको विषय बनेको छ ।

पूर्वमेयर शिवाकोटी २ ...

झापा/ आफ्नै धर्मछोरीलाई बलात्कार गरेको आरोप लागेका झापा ...

लेटाङ र बुद्धको जन्म ...

मोरंग । उत्तरी मोरङ जिल्लामा रहेको लेटाङ नगरपालिका र गौ ...

सुनसरीबाट ३० वर्षीया ...

सुनसरी /सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट अन् ...

दोस्रो म्याद पनि सकि ...

बिर्तामोड/ झापाको बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढी ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved