धरानका कुन–कुन स्कुल जिल्ला स्तरीय बतृत्व प्रतियो्गितामा छनौट भए ?(हेर्नुहोस्)

  • भदौ २, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/  निजी विद्यालयहरुको साझा संस्था प्याव्सन सुनसरीले आयोजना गर्ने जिल्ला स्तरीय बक्तृत्वकला प्रतियोगिताको लागि धरानबाट ३ वटा बिद्यालय छनौट भएका छन् ।

भर्खरै भएको धरान नगर स्तरीय प्रतियोगिताबाट १६ वटा बिद्यालय मध्येबाट ३ वटा विद्यालयहरु छनौटमा परेको आयोजक प्याब्सन धरानका नगर अध्यक्ष राजकुमार लिम्वूले बताए । उनले दिएको जानकारी अनुसार जेम्स सेकेण्डरी स्कुल धरान ११ प्रथम भएको छ ।

त्यसैगरी एभरेष्ट चिल्ड्रेन होम बोर्डिङ स्कुल धरान ६ दोश्रो हुन सफल भयो भने होलिल्याण्ड बोर्डिङ स्कुल धरान १५ तृतीय भएको छ ।

छनौटमा परेका विद्यालयहरु ट्रफि र प्रमाण पत्र प्रदान गरिएको थियो ।

आयोजक प्याव्सन धरानका अध्यक्ष लिम्वुले दिएको जानकारी अनुसार आउने शुक्रबार इटहरीमा हुने जिल्ला स्तरीय बतृत्व प्रतियोगिताको लागि तीनै वटा विद्यालयलका विद्यार्थीहरु सहभागि भई जिल्लाको उपाधी प्राप्तीको निम्ति प्रतिष्पर्धामा गर्ने भएको बताए ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved