नृत्य निर्देशक संघ, सुनसरीको उदघोषण तालिम सम्पन्न

  • साउन २७, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ नृत्य निर्देशक संघ, सुनसरीको आयोजनामा दुई दिने उदघोषण कला तालिम सम्पन्न भएको छ।

शुक्रबार संघका अध्यक्ष मणिकुमार लिम्बूको अध्यक्षतामा संघको कोशी प्रदेश उपाध्यक्ष तथा सुनसरी संयोजक ईश्वरी सिग्देलको प्रमुख आतिथ्यमा उक्त तालिम सुरु भई शनिबार समापन भएको हो।

सुनसरीका ३४ जना नृत्य निर्देशक तथा नृत्य प्रशिक्षार्थीहरुलाई उदघोषक तथा संचारकर्मी सन्जु राई ९सुमित्रा०ले प्रशिक्षण दिएको संघको सचिव तुलसी घिमिरेले जानकारी गराएका छन्।

नृत्य निर्देशक तथा नृत्य प्रशिक्षार्थीहरुको व्यक्तित्व र नेतृत्व बिकासको लागि उक्त उदघोषण कला तालिम साउन २५ र २६ गते गरी दुई दिन धरान ९ स्थीत गरिमा डान्स सेन्टरको सभाहलमा आयोजना गरिएको तालिम संयोजक तथा संघकी सहसचिव रीमा थापा मगरले बताईन्।

ud

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved