रोटरी क्लव अफ घोपाको आयोजनामा पिण्डेश्वरमा वृक्षरोपण

  • साउन १३, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ समाजिक सेवा समर्पित संस्था रोटरी क्लव अफ घोपाले धरानमा वृक्षरोपण गरेको छ ।

धरान १४ स्थित नारयणपुरमा रहेको संस्कृत विद्यालय र पिण्डेश्वर विद्यापिठ हाता भित्र रोटरी क्लव अफ घोपाले वृक्षरोपण गरेको हो ।

क्लवले नारायणपुरमा रहेको पिण्डेश्वर विद्यालयमा तथा पिण्डेश्वर विद्यापिण्ठमा विभिन्न फलफुलका विरुवा रोपेको हो ।

पिण्डेश्वर विद्यालयल र पिद्यापिठ परिशरमा विभिन्न फलफुलका २ सय विरुवा रोपेएिको हो । क्लवले लिचि, एभोकाडो ,चिउरी,जामुन लगाएतका फलफुलका विरुवा रोपिएको अध्यक्ष गौरभमान श्रेष्ठले जानकारी दिए ।

जलवायु परिवर्तनको विश्वव्यापी असर कम गर्न सकारात्मक सन्देश दिन वृक्षारोपण कार्यक्रमगरिएको कार्यक्रमका संयोजक प्रदिप कुमार श्रेष्ठले जानकारी दिनु भयो ।

विषेश गरि पिद्यापिडमा र विद्यालय दुवै आवसिय भएकोले यहा अध्ययन गर्नै तथा होस्टेलमा वस्ने विद्यार्थीहरुलाई लक्षित गरी फलफुलको विरुवा रोपेको संयोजक श्रेष्ठले वताए ।

वृक्षरोेपण कार्यक्रममा प्राध्यापक डाक्टर चन्द्रमणि नेपाल , कोशी प्रदेश सभा सदस्य यसोदा कायस्थ, क्लवका पदाधिकारी सदस्य लगाएकातको सहभागिता रहेको थियो ।

लेटाङ र बुद्धको जन्म ...

मोरंग । उत्तरी मोरङ जिल्लामा रहेको लेटाङ नगरपालिका र गौ ...

सुनसरीबाट ३० वर्षीया ...

सुनसरी /सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट अन् ...

दोस्रो म्याद पनि सकि ...

बिर्तामोड/ झापाको बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढी ...

परीक्षा सकिएको महिना ...

काठमाडौँ/करीब एक महिनासम्म चलेको शिक्षक आन्दोलनका कारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved