प्यारागनका सबै बिद्यार्थी उत्कृष्ट नतिजा ल्याएर उतीर्ण,कक्षा ११ र १२ को कक्षा सुरु गर्ने

  • असार १४, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/विद्यार्थीको आकर्षण र रोजाईमा पर्ने विराटनगर महानगरपालिकामा मध्येकै उत्कृष्ट स्कुल प्यारागन एकेडेमी हाई स्कुल यो वर्षको एसइईको परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ ।

विराटनगर ३ मा रहेको उक्त स्कुलका जम्मा ५ जना विद्यार्थीहरु एसइई परीक्षामा सहभागि रहेका थिए ।

३ जना विद्यार्थीले ए प्लस र अन्य तीन जनाले ए ग्रेड ल्याएर परीक्षामा उतीर्ण भएको स्कुलका प्रिन्सिपल सन्तोष अधिकारीले बताए ।WhatsApp Image 2024-06-28 at 6.03.58 PM

उनले भने,“हामीले उत्कृष्ट नतिजा ल्याउन सफल भएका छौ,विद्यार्थीहरु सबैलाई हार्दिक बधाई र शुभकामना छ।

”स्कुलले यो वषैदेखि कक्षा ११ र १२ पनि सञ्चालन गर्ने भएको छ भने कानुन,एजुकेशन र कमर्स कोर्ष अध्ययन गराउने पनि प्रिन्सिपल अधिकारीको भनाई छ ।WhatsApp Image 2024-06-28 at 6.03.57 PM(1)

उक्त स्कुल विराटनगर महानगरकै गुणस्तरीय शिक्षा दिने स्कुल अन्र्तगत पर्दछ ।    

 

पूर्वको मन्दिरमा दर् ...

धरान/ कोशी प्रदेशले २०८२ लाई पर्यटन बर्षको रुपमा म ...

सुनाखरी उत्कृष्ट शैक ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर १२ मा अवस्थित ...

धरानमा हुनेभयो 'मिस् ...

धरान/ नेपाल तरुण दल, सुनसरी क्षेत्र नम्बर १ क्षेत् ...

नेपालकै टप–१० मा धरा ...

धरान/धरान–१२ मा अवस्थित प्राइम भिजन अन्तर्राष्ट्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved