एस.ई.ई.आईडलका सहभागीहरुलाई अभिमुखिकरण

  • वैशाख २३, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि. द्वारा संचालित एफ.टि.एल.अनलाईन टिभिद्वारा आयोजित कोशी प्रदेस स्तरीय एस.ई.ई.आईडल-२०२४ का प्रतिष्पर्धीहरुलाई आगामी चरणहरुका बारेमा आईतवार अभिमुखिकरण गरिएको छ।

   धरान-१६ स्थित यु.एन.सेमिनार हलमा गायनबाट ३५ र नृत्यबाट २१ गरि छानिएका ५६ जनालाई अभिमुखिकरण गरिएको कार्यक्रम निर्देसक राम बहादुर लिम्बुले जानकारी दिनु भयो।Messenger_creation_677abee5-6490-4dcd-a430-08cc95d8efb8

   प्रतियोगिताका निर्णायक सङ्गीत प्रशिक्षक/गायक बिनायक राईले आगामी बैशाख -२९ गते हुने क्वाटर फाईनलका लागि लाईभमा गाउदा के के गर्नुपर्छ भन्ने बारे प्रतिष्पर्धीहरुलाई जानकारी गराउनु भयो।यसगरी नृत्यका प्रतिष्पर्धीहरुलाई कल्चरल गीतमा नृत्य गर्नेबारे निर्णायक राईले जानकारी गराउनु भयो। 

 कार्यक्रमका इभेन्ट म्यानेजर तिर्थ कार्कीले अनुशासित भई कडा मिहिनेतका साथ तयारी गर्न प्रतिष्पर्धीहरुलाई आग्रह गर्नु भयो।

आईडलमा भाग लिएका प्रतिष्पर्धीहरुको अनुशासन, ब्यक्तित्व, प्रस्तुतिकरण लगायतका कुराहरु कस्तो हुनुपर्छ भन्नेबारे इभेन्ट म्यानेजर कार्कीले जानकारी गराउनु भयो।

एस.ई.ईमा सहभागी भएका बिद्यार्थीहरुका लागि एस.ई.ई.आईडल प्रदेसकै सबैभन्दा ठूलो प्लेट्फम भएको प्रा.लि.का अध्यक्ष डम्बर कुमार तुम्बापोको दावी छ।Messenger_creation_b086991b-0ae6-4143-9ed9-5eb14737252a

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved