नृत्य निर्देशक संघ नेपाल, सुनसरीको अध्यक्षमा मणिकुमार लिम्बू

  • वैशाख २३, २०८१
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ नृत्य निर्देशक संघ नेपाल, सुनसरीको अध्यक्षमा नृत्य निर्देशक मणिकुमार लिम्बू सर्बसम्मत चयन भएका छन्।

सुनसरी जिल्लामा रहेर नृत्य निर्देशनको क्षेत्रमा क्रियाशील नृत्य निर्देशकहरुको भेलाले निर्देशक लिम्बूलाई अध्यक्षमा चयन गरेकाे छ ।

शनिबार धरान १५ स्थीत महादेव चौक मनास्लु डान्स सेन्टरमा भएको उक्त भेलाबाट उपाध्यक्षद्वय सानुराजा थेगिम, लक्ष्मी समाल मगर, सचिवमा तुलसी घिमिरे, सहसचिवमा रीमा थापा मगर, कोषाध्यक्षमा सुरेश राई चयन भएका छन्।

 तेस्तै सदस्यहरुमा क्रमशः पवन तामाङ, सागर राई, सुरज तामाङ, प्रविण भुजेल, प्रेम चौधरी, शंकर तमाङ चयन भएका छन्। 

नृत्य निर्देशक संघ नेपाल, कोशी प्रदेशका उपाध्यक्ष ईश्वरी सिग्देलको प्रमुख आतिथ्य,

देवराज खड्काको विशेष आतिथ्यमा भएको उक्त कार्यक्रममा धरान नृत्य कला प्रतिष्ठानका अध्यक्ष नन्दा राई, सचिव सन्तोष तामाङ, गायक तथा कलाकार रोशन राई, गरिमा डान्स सेन्टर धरानका सदस्य मन्जु राईलगायतको आतिथ्य रहेकोे थियाे।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved