सरस्वती पुजामा सिटि मन्टेश्वरीद्वारा शैक्षिक सामग्री विरतण

  • फागुन ३, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सरस्वती पुजाको अवसर पारेर धरान १६ स्थित सिटि मन्टेश्वरी चिल्ड्रेन हाउस तथा ट्रेनिङ सेन्टरले शैक्षिक सामग्री वितरण गरेको छ ।

बुधबार मन्टेश्वरीले सरस्वती पुजामा समुदायमा आधारित स्थानीय प्रगति बाल विकाश केन्द्रलाई शैक्षिक सामग्री वितरण गरेको हो ।

मन्टेश्वरीकी संचालिका ओमु कुमारी राई केन्द्रलाई सामग्री हस्तान्तरण गरेकी थिईन् ।

मन्टेश्वरीले पेन्सिल, क्राउन, इरेजर, ब्लाङ कपि, लगायतका शैक्षिक सामग्री प्रदान गरेको हो ।

मन्टेश्वरीले सरस्वती पुजाकै अवसर पारेर अक्षरशुभारम्भ कार्यक्रम समेत गरेको छ ।

साना साना बालबालिकाहरुलाई पारिवारिक वातावरणमा अध्यापन गराउँनुका साथै चिकित्सकीय सेवाको समेत व्यवस्था गरेको छ ।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved