हिसानको वास्केटवलको उपाधी धरान उच्चलाई

  • माघ १९, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ हिसान सुनसरीद्धारा आयोजित हिसान स्पोष्ट अन्तर्गतको वास्केटवलको उपाधी जित्न सफल खेलाडीहरुलाई धरान उच्चले सम्मान गरेको छ ।

वुधवार सम्पन्न प्रतियोगितामा वास्केटबल तर्फको छात्र तथा छात्रातर्फ दुवैको उपाधी जित्न सपल विद्यार्थीहरुलाई उच्चले सम्मान गरेको हो ।

हिसान सुनसरीले आयोजना गरेको विभिन्न खेल अन्तर्गत भएको खेलमा धरान उच्चले वास्केटवल तर्फको दुवै खेलमा विजेता वन्न सफल भएको थियो ।

छात्रतर्फ सहभागी ८ स्कुललाई पछि पार्दै उच्चका विद्यार्थीहरु प्रथम हुन सफल वनेका थिए भने छात्रातर्फ ३ स्कुल सहभागी भएका थिए ।

विजेता विद्यार्थीहरुलाई धरान उच्चका प्रिन्सिपल हेमचन्द्र अधिकारी र विरेन्द्र मेमोरीयल कलेजका प्रिन्स्पिल तारा बहादुर निरौला तथा धरान उच्चका अध्यक्ष शिवनारायण साह लगायतले खदा मालाले सम्मान गरेका थिए ।

धरान उच्चका पिन्सिपल हेमचन्द्र अधिकारीले विजेता विद्यार्थीहरुलाई वधाई दिदै खेलक्षेत्रको भविष्यको कामना व्यक्त गरेका थिए ।

खेलाडीहरुलाई प्रोत्साहन गर्नको लागि सम्मान कार्यक्रमको आयोजना गरिएको प्रिन्सिपल अधिकारीले वताए ।

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved