अनुशासित चालकलाई सम्मान

  • माघ १५, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरानले इमान्दार, अनुशासित र कर्तव्यनिष्ठ चालक तथा अन्य मजदुरहरुलाई सम्मान गरेको छ ।

संगठन धरानको १५ औँ अधिवेशनको अवसरमा मजदुरहरुलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेहरुमा लामो समयदेखि चालकपेशामा रहेर सडक दुर्घटना नगर्ने चालकहरु उपेन्द्र कार्की,

सहदेव सतार, प्रदिप श्रेष्ठ, राजेन्द्र धिमाल, घुरनलाल चौधरी, रुद्र तामाङ, सहचालक राजकुमार कर्ण, बुकिङ बालकुष्ण बुढाथोकी र रिक्सा चालक जीवन खड्का रहेका छन् ।

संगठनका केन्द्रीय अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि भीमज्वाला राईले सम्मान पत्र र नगद १ हजार १ सय सहित सम्मान गरेका थिए ।

विजयपुर अस्पतालमा अन ...

धरान/ धरान–१० मा रहेको विजयपुर अस्पतालमा सोम ...

स्थानीय पर्यटन प्रवर ...

वराहक्षेत्र/ धार्मिक, ऐतिहासिक र पर्यट ...

खेतीपाती सप्रियोस् भ ...

खोटाङ/ किरात समुदायको प्रमुख पर्व साकेला उभौली&nbs ...

सहयोगकै भरमा चलिरहे ...

धरान/  निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved