मितेरी बैंकद्वारा इलाकालाई कम्प्युटर र प्रिन्टर सहयोग

  • माघ १२, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरानमा मुख्य कार्यालय रहेको मितेरी बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत इलाका प्रहरी कार्यालय धरानलाई एक थान कम्प्युटर र एक थान पिन्टर प्रदान गरेको छ ।

इलाका प्रहरी कार्यालय धरानको परिषरमै पुगेर राष्ट्र बैंकले तोकेको मापदण्ड अनुरुप आर्जन गरेको मुनाफाबाट समाजका आवश्यक परेका क्षेत्रमा सहयोग गर्ने इलाका प्रहरी कार्यालयलाई एक थान कम्प्युटर र एक थान पिन्टर प्रदान गरेको हो ।

विभिन्न सामाजिक क्षेत्रमा आर्जन गरेको मुनाफाको केही प्रतिशत सहयो गर्ने क्रममा इलाका प्रहरी कार्यालय धरानलाई समेत कम्प्युटर र प्रिन्टर सहयोग गरिएको मितेरी बैंकका सिइओ तुलसीप्रसाद वस्तीले बताए ।

सो अवसरमा बोल्दै इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी नवराज मल्लले सामाजिकप्रतिको हाम्रो उत्तरदायित्व र सामाजिक उत्तरदायित्वप्रति यहाँहरुको दायित्वको विशेष भूमिका निर्वाह गरेको प्रति धन्यवाद दिए । उनले इलाका प्रहरी कार्यालयभित्र बनेको हिरासत हस्तान्तरण प्रक्रियामा रहेको बताए ।

जनता र प्रहरीबीचको साझेदारीबिना शान्ति सुरक्षा कायममा समस्या हुने भएकोले यी दुई एक अर्काको परिपुरक भएको समेत बताए ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved