एम्सकी नवीना केन्या जादै

  • पुस २३, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान १२ स्थित एम्स स्काउट क्रियुकी सिनियर टिम मेट नवीना मंग्राती नेपाल स्काउटलाई प्रतिनिधित्व गर्दै छ महिनाका लागि अफ्रिका महादेशको केन्या जाने भएकी छिन् ।

विश्व महिला स्काउट संगठनको यस गर्ल कार्यक्रम अन्तर्गत उनी नेपालबाट अन्य ४ जना स्काउट सहित प्रस्थान गर्नेछिन् ।

केन्या जाने नवीनालाई शुक्रबार एम्स एकेडेमीमा एक कार्यक्रम विच बिदाई गरिएको छ । विद्यालयका प्राचार्य मित्र तामाङ,

प्रदेश तदर्थ समिति संयोजक रवी खनाल, सदस्य हेमन्त भण्डारी, धरान नगर तदर्थ समिति सदस्य एवम् प्याब्सन सुनसरी अध्यक्ष अनुप तामाङ, सहायक राष्ट्रिय प्रशिक्षक शुसील राई, नगर सदस्य मधुसूदन घिमिरे, गोपाल पौडेल,

रोभर लिडर बब्लु कुमार साह लगायतले विदाई गरेका थिए । कार्यक्रममा नवीनाले आफूले ज्ञान सिकी आएर सामाजिक कार्यमा अझ दत्तचित्त भएर लाग्ने प्रतिवद्धता ब्यक्त गरिन् ।

तस्बिरहरु:

aaaaa aaaa aaa a aa

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved